Sajha Sawal Episode 287 Financial Source of Political Parties

Sajha Sawal Episode 287 Financial Source of Political Parties Watch Online

                          
मिति घोषणा नभए पनि आगामी मंसिरभित्र संविधानसभाको दोश्रो चुनाव हुने नेता र
मन्त्रिहरुले बताइरहेका छन् ।
जति जति चुनावको तातो बढ्दै जान्छ, दलहरु चुनावका लागि पैसो जुटाउन व्यस्त हुन
थाल्छन् ।
यो पटकको चुनावमा दलहरुले कहाँबाट पैसा जुटाउलान्? नेताहरु चुनावी प्रचार प्रसारका
 लागि जिल्ला र गाउँ
गाउँ दौडिन थालिसके । नेताहरुले जहाजै चार्टर गरेको, एकै दिनमा दुई तीन जिल्लाका
 आमसभा सम्वोधन गर्न
हेलिकप्टरमा उडेको खबरहरु दिनदिनैजसो आईरहन्छ। चुनावको मिति नजिकिंदै जाँदा
 खर्च अझ बढ्दै जान्छ ।
कहाँबाट पाउँछन त दल र नेताहरुले पैसा? छलफलका लागि हामीसँग एनेकपा
माओवादीका नेता पूर्व अर्थ मन्त्रि
बर्षमान पुन 'अनन्त', निर्वाचन आयोगका आयुक्त डा. अयोधि प्रसाद र उद्योग वाणिज्य
 महासंघका
उपाध्यक्ष प्रदिपजंग पाण्डे हुनुहुन्छ । काठमाडौं र पोखराका करीव ६० जना सहभागिको
अग्रपंक्तिमा निर्वाचन
आयोगमा दलहरुले बुझाएका आयव्ययको लेखा परिक्षण गरेका वरिष्ठ चार्टर्ड अकाउन्टेन्ट
 बिकेमान सिंह अनि
भ्रष्टाचारबारे नियमित लेखिरहनुहुने प्रणव भट्टराई हुनुहुन्छ ।

Tags: ,

0 Responses to “Sajha Sawal Episode 287 Financial Source of Political Parties”

Subscribe

Subscribe To DC KATHMANDU BLOG

© 2013 DCKTM. All rights reserved.