Recent Articles
Home » Posts filed under Sajha Sawal
Showing posts with label Sajha Sawal. Show all posts

Sajha Sawal Episode 288 Prospects of Tourism in Nepal - May 19, 2013

Sajha Sawal Episode 287 Financial Source of Political Parties Watch Online

मिति घोषणा नभए पनि आगामी मंसिरभित्र संविधानसभाको दोश्रो चुनाव हुने नेता र
मन्त्रिहरुले बताइरहेका छन् ।
जति जति चुनावको तातो बढ्दै जान्छ, दलहरु चुनावका लागि पैसो जुटाउन व्यस्त हुन
थाल्छन् ।
यो पटकको चुनावमा दलहरुले कहाँबाट पैसा जुटाउलान्? नेताहरु चुनावी प्रचार प्रसारका
लागि जिल्ला र गाउँ
गाउँ दौडिन थालिसके । नेताहरुले जहाजै चार्टर गरेको, एकै दिनमा दुई तीन जिल्लाका
आमसभा सम्वोधन गर्न
हेलिकप्टरमा उडेको खबरहरु दिनदिनैजसो आईरहन्छ। चुनावको मिति नजिकिंदै जाँदा
खर्च अझ बढ्दै जान्छ ।
कहाँबाट पाउँछन त दल र नेताहरुले पैसा? छलफलका लागि हामीसँग एनेकपा
माओवादीका नेता पूर्व अर्थ मन्त्रि
बर्षमान पुन 'अनन्त', निर्वाचन आयोगका आयुक्त डा. अयोधि प्रसाद र उद्योग वाणिज्य
महासंघका
उपाध्यक्ष प्रदिपजंग पाण्डे हुनुहुन्छ । काठमाडौं र पोखराका करीव ६० जना सहभागिको
अग्रपंक्तिमा निर्वाचन
आयोगमा दलहरुले बुझाएका आयव्ययको लेखा परिक्षण गरेका वरिष्ठ चार्टर्ड अकाउन्टेन्ट
बिकेमान सिंह अनि
भ्रष्टाचारबारे नियमित लेखिरहनुहुने प्रणव भट्टराई हुनुहुन्छ ।

Sajha Sawal Episode 286: Politics of Forest Encroachment Watch Online

Sajha Sawal Episode 285 Nepali Migrant Workers in Qatar - 2
Sajha Sawal - April 21, 2013 [Episode 284: Terai Psychology] Watch ONLINE

Sajha Sawal - Nepali Migrant Workers in Qatar Watch Online
Watch Online Sajha Sawal - Nepali Migrant Workers in Qatar

Sajha Sawal Episode 280: Agricultural Entrepreneurs
Sajha Sawal Episode 279: Agricultural Entrepreneurs Watch online today's Sajha Sawal - March 17, 2013
Sajha Sawal Episode 276: Can the New Government Hold Election?
साझा सवाल-फेब्रुअरी-२४
धेरैले भन्ने गर्छन चुनाव हुन सक्यो भने अहिलेको राजनीतिले निकास पाउने छ र न्यायपालिका प्रमुखको नेतृत्वमा चुनावी सरकार गठन गर्न मुख्य राजनीतिक शक्तिहरु लागिरहेका छन् । अब बन्ने कुनै पनि सरकारले साँच्चै चुनाव गराउन सक्ला? नयाँ सरकार र नयाँ चुनावका बारेमा छलफल गर्न करिब ५० जना सहभागीको बीचमा हामीसँग एनेकपा माओवादीका नेता खिमलाल देवकोटा, निर्वाचन आयोगमा लामो समय काम गरेका पूर्व गृहसचिव सुशिलजंग राणा र नेपाल बार एसोसियसनका महासचिव सुनिल कुमार पोखरेल हुनुहुन्छ ।

Watch Online Free
Watch Today Sajha Sawal Episode 273: Politics Examined by Analysts and Observers
सत्तापक्ष र प्रतिपक्षको आ-आफ्नै अडानका कारण राजनीति मुठभेडको अवस्थातिर लम्केजस्तो देखिन्छ । संभावित मुठभेडलाई चिर्ने सम्भाव्य कदम के हुन सक्छ? त्यसको नेतृत्व कसले लिनु पर्छ? राजनीतिको गतिरोध अन्त्य गर्न अवका सम्भाव्य कदमका बारेमा छलफल गर्न हामीसँग हुनुहुन्छ -- सर्वोच्च अदालतका पूर्व वरिष्ठ न्यायाधीश एवं २०६३ को आन्दोलनका क्रममा गठन भएको रायमाझी आयोग भनेर चिनिएको आयोगका अध्यक्ष कृष्णजंग रायमाझी, राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनाल र पूर्व जलश्रोत मन्त्री दिपक ज्ञवाली ।

Watch Online Sajha Sawal Episode 272: Alternative Energy
Watch Free Today Sajha Sawal Episode 272: Alternative Energy
विद्युत प्राधिकरणको तालिका अनुसार हिउँदको यो याममै दैनिक १४ घण्टा लोडसेडिङ छ, अर्थात एक दिनमा जम्मा १० घण्टा मात्रै बिजुली आउँछ । तत्काल बिजुली उत्पादन गर्न सक्ने ठूला परियोजनाहरु देशमा छैनन् । छिमेकी देशबाट आयात हुने बिजुली पनि आफैलाई नपुगेको भनेर भारतले आधा कटौती गरेको छ । बिजुलीको अभावले उद्योगधन्दा कलकारखाना र मानिसको सामान्य दैनिकी अप्ठेरोसँगै अस्तव्यस्त पारेको छ । ग्रामीण ऊर्जा अर्थात माइक्रो हाईड्रो, सोलार, विण्ड ईनर्जी, गोवरग्याँस जस्ता प्रविधी बिजुलीको बढ्दो माग सम्बोधन गर्ने विकल्प हुन सक्छ? ऊर्जा अभावलाई सम्वोधन गर्न बैकल्पिक उर्जाका श्रोतहरु कति प्रभावकारी हुन सक्छन भन्ने विषयमा हामी छलफल गर्दैछौं । छलफलमा हामीसंग हुनुहुन्छ बैकल्पिक उर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक प्रा. डा. गोविन्दराज पोख्रेल र उर्जा विश्लेषक रत्नसंसार श्रेष्ठ ।

Subscribe to:
Comments (Atom)