Recent Articles
Home » Posts filed under Nepal news
Showing posts with label Nepal news. Show all posts

१२ असार, काठमाण्डौ । यौनसुख र पैसाका लागि मानिस ज्यानै फाल्न पनि तयार हुँदोरहेछ । बिदेशबाट फर्किएका चेलीहरुसँग यौनसुख र पैसा लिनमा ख्याती कमाएका अध्यागमन बिभागका कर्मचारी हालै अर्को काण्डमा फसेका छन् ।
अघिल्लो शनिवार मुद्दा शाखाका दुई कर्मचारी र पूर्वसर्त राखेर अध्यागमनको हिरासतबाट छुटेका दुई युवतीवीच यस्तै भयो । युवतीलाई अदालतले रिहाईको आदेश दिएपश्चात मुद्दा फाँटका तीन कर्मचारी उनीहरुलाई भेट्न सामाखुसीस्थित गेष्ट हाउसमा पुगे । एक कर्मचारी खानपिनपछि फर्केको भए पनि अन्य दुई कर्मचारीले त्यहीँ रात बिताएको रिपोर्ट प्रहरीकहाँ पुगेको छ ।
परियार र सुनुवार थरका ती दुई युवतीसँग कर्मचारीको भेट भएको थियो बयान लिने क्रममा । जाली राहदानी प्रयोग गरेर बिदेश गई फर्केको पुष्टी भएपछि एक अधिकृत र दुई सुब्बाले उनीहरुको बयान लिएका थिए ।
कारवाही प्रकृया अगाडी बढाउनुपर्नेमा उल्टै कर्मचारी र दोषी युवतीवीच मुद्दा कमजोर बनाएर पेश गर्ने र रिहाईपश्चात मोजमस्ती गर्ने सहमति भएको स्रोतले बतायो ।
भयो पनि त्यस्तै । दुई युवतीको मुद्दा प्रकृया अरुको भन्दा छिटो अगाडी बढ्यो । उनीहरुले अदालतको फैसलाबाट उन्मुक्ति पाएपश्चात सामाखुसीमा कर्मचारीसँग रात बिताए । उज्यालैदेखि जमेका ती युवतीले खानपान गर्दै गरेका तस्वीर मोवाइलमा खिचे । कर्मचारीको असहमतिका बाबजुद सम्झनाका लागि भनि खिचिएका ती तस्वीर अहिले प्रहरीकहाँ पुगेका छन् ।
जुन गेष्टहाउसमा बसेर खानपिन र मोजमस्ती गरिएको थियो भोलीपल्ट त्यही गेष्ट हाउसमा पुगेर ती युवतीले बेलिविस्तार लगाए । ती साहुले सवै बिबरण प्रहरीलाई सुनाएपछि प्रहरीले युवतीलाई बोलाएर बयान लियो ।
यो घटनाबारे बिभागदेखि मन्त्रालय र त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलका कर्मचारीसमेत जानकार रहेको समाचारमा उल्लेख गरिएको छ । गृहकै एक उपसचिव भन्छन- यस्तो प्रवृतिलाई निरुत्साहित गरिएन भने अध्यागमनको हिरासत अनैतिक कार्य गर्ने थलो बन्छ ।’
यसअघि अध्यागमनमै कार्यालय सहयोगी पदमा कार्यरत पूर्ण वस्नेतले केही महिनाअघि श्रीमान भेट्न अमेरिका जान लागेकी युवतीलाई फन्दामा पारी यौन सम्र्पक कायम गर्नुका साथै एक लाख बढि रकम असुलेका थिए । केही महिनाअघि साउदीबाट फर्केकी एक राई थरकी युवतीलाई यौन शोषण गरी गर्भवती बनाएको र पैसा असुलेको अभियोगमा पुलिस र अध्यागमनका कर्मचारीले अहिले पनि मुद्दा खेपिरहेका छन् ।
- जनआस्था साप्ताहिक

रोजगारीको शिलशिलामा ३ महिना अघि कुवेत पुगेकी मकवानपुरकी उर्मिला गोले घाइते भएर स्वदेश फर्केकी छन् । उपचार खर्चको अभावमा खुट्टामा घाउ बोकेर दर्दनाक अवस्थामा जिवनयापन गर्न बाध्य उनीलाई सहयोग गर्न चाहनेले रोजगार मिडिया प्रा.लि ०१–४२४८२२३ तथा पिडित गोलेको परिवारको सम्पर्क ९८१३३३७७१३ मा सिधै सम्पर्क गरी सहयोग गर्न सक्नुहुनेछ ।
Subscribe to:
Comments (Atom)