Recent Articles
Showing posts with label Daily Nepali News. Show all posts
Showing posts with label Daily Nepali News. Show all posts

Daily Nepali Newspaper | दैनिक समाचारपत्र | July 14, 2013

Watch Daily Nepali Newspaper | दैनिक समाचारपत्र | July 14, 2013

राजधानीमा ग्याङ फाइट सुरु(अस्पतालबाटै गुण्डा नाइके ‘चरी’को धम्की) - Video News

मन्त्री परिषदका अध्यक्ष खिला राज रेग्मिको घरमा बम भेटियो (Bomb at Chairman Regmi's House in Palpa)

ओढारमै वित्यो जीवनको ९८ बर्ष (चेपाङ बाजेको अनौठो कथा)- Exclusive News

ओढारमा एक्लै वित्यो जीवनको ९८ बर्ष (चेपाङ बाजेको कथा ):९८ वर्षीय जयपति चेपाङको जिन्दगी जिल्लाको विकट भार्ता ४ सिलौतीको जंगलबीचको यही ठूलो ओडारमा बितिरहेको छ । उनी यहीँ जन्मिए, हुर्के र विवाह गरे । १० वर्षअघि पत्नी बितिन् । छोरा र बुहारीको ५ वर्षअघि निधन भयो । एउटा नाति छन्, जो मनहरी बजारमा बस्छन् । फर्किंदैनन् । त्यही भएर यी वृद्धको नियति जीवन शर्माको गीत जस्तै छ— 'नातिनी र नातिहरू जन्मे भन्छन् कुन्नि, मेरो साथी लौरोबाहेक छैन अर्को सुन्नी ।' सय वर्ष पुग्नै लाग्दा पनि यिनको साहारा यही ओडार बनेको छ ।जयपति ओडारमा भोर्लाको पात ओछ्याएर सुत्छन् । ननुहाएको वषौर्ं भइसक्यो । कमिज र लगौटी मयललेे काती परेको छ, रंगै चिन्न मुस्किल पर्ने गरी । 'कपडा लगाएदेखि धोएको र नुहाएको देखेका छैनौं,' इन्द्रले भने, 'नुहाउनु पर्‍यो भन्दा ओडारबाट निस्केर जंगलतिर भाग्छन् । भिरपाखामा कुप्रेर हिँड्दा पनि उनलाई अरूले भेट्न मुस्किल पर्छ । समथर भने छिटो हिँड्न सक्तैनन् । उनी अहिलेसम्म हेटौंडा त कुरै छोडौं, मनहरी बजारै पुगेका छैनन् । भार्ता गाविसमा गत साता सञ्चालित एकीकृत घुम्ती शिविरमा नाति र छिमेकीले फकाएर लगी नागरिकता बनाइदिएका थिए । 'राजा (सरकार) लाई ऋण लागेको छ, मर्ने बेलामा मैले वृद्धभत्ता लिन हुँदैन,' उनले भने । त्यही नागरिकतामा उनको जन्म साल १९७२ छ ।नेपाल चेपाङ संघ जिल्ला सचिव महेश चेपाङका अनुसार ओडारमा बस्ने चेपाङ उनी मात्र हुन् ।

थुकिमा गाविसमा गएको पहिरोमा परी ज्यान जानेको संख्या ९- News

Daily Nepali Newspaper - April 24, 2013

उनको ५ जना श्रीमान छन् , उनले पालैपाले उनीहरुसँग बिताउनुपर्छ

चैत्र ५ – रुढीवादी र परम्परागत मुल्य मान्यताका कारण भारतको एक स्थानमा अहिले पनि एक जना महिलाले सामुहिक पुरुषको पत्नी बन्नु परिरहेको छ ।

पौराणिक धर्मग्रन्थ महाभारतमा द्रौपदीका पाँच पति थिए भनेर हामी सुन्दै भन्दै आए जस्तै भारतकी एक २१ वर्षीया युवती भने पाँँच पुरुषको पत्नि बनिरहेकी छन् । जो २१ वर्षिय युवती राजो वर्मा ती पाँच जना दाजुभाईसँग पालै पाले सुत्ने गर्छिन ।

उनले १८ वर्षका उमेरमा आधिकारिक रुपमा २१ वर्षका गुद्दुसँग बिहे गरेको भएपनि गाउँको चलन अनुसार गुद्दुका दाजुहरु ३२ वर्षका बाज्जु, २८ वर्षक सन्त राम, २६ वर्षका गोपाल र १८ वर्षका दिनेश सबैलाई उनले पति स्वीकार स्वीकार गर्नुपरेको हो ।

उनले अहिले एउटा बच्चा जन्माईसके पनि उक्त बच्चाको बाबु चाँही को हो भन्ने आमालाई समेत थाहा छैन । कभर एसिया प्रेसले उनको फोटो कथा छापेपछि यसले संसार भर तहल्का पिटेको हो ।

Daily Nepali News - February 26, 2013 - NTV News

Daily Nepali News - February 26, 2013 - NTV News

Daily Nepali News - February 25, 2013 - Image News

Daily Nepali News - February 25, 2013 - Image News

Daily Nepali News February 25, 2013 NTV News

Daily Newspaper Headlines - February 25, 2013

Daily Newspaper Headlines - February 25, 2013

Daily Nepali News February 25, 2013 NTV News

Daily Nepali News - February 24, 2013 - Image News

Daily Nepali News - February 24, 2013 - Image News

भाइ बनाएर यौन सम्पर्क पछि हत्या

१३ फागुन, कास्की । पोखरामा एक युवतिले भाइ बनाएर यौन सम्पर्कपछि एक युवाको हत्या गरेकी छिन । कल्पना नकर्मी नाम गरेकी युवतिले धर्म भाइ बनाएर यौन सम्वन्धराखि उदयपुर साउनेपानीका २६ वर्षीय अमर रानामगरको हत्या गरेकी हुन । भाइ बनाएर अनैतिक यौन सम्पर्क राख्दै आएकी ३५ बर्षिय कल्पनाले शनिवार राति ८ बजे यौन सम्र्क राख्नकै लागी बोलाएर हत्या गरेकि हुन । प्रहरीका अनुसार नकर्मीले धर्म भाइ बनाएका रानामगरको अन्य दुईजना लगाएर हत्या गरेकी हुन । हत्या पछि रानामगरको शव पृथ्वीनारायण क्याम्पसभन्दा केही तलको चौरमा धारिलो हतियारले घाँटी रेटेको अवस्थामा फालेको पाइएको हो । प्रहरीका अनुसार शनिवार नकर्मीले रानामगरलाई बोलाएलगत्तै अन्य २ सहयोगीलाई पनि बोलाएकी थिइन् । हत्या पछि फरार अन्य दुईजनाबारे प्रहरीले खोजिकार्य जारी रहेको भन्दै नाम खुलाएको छैन । आफैंले बोलाएर हत्या गराएकी नकर्मीले दुईहात पछाडि बाँधेर चौरमा बसिरहेको समयमा रानामगरको हत्या पछि आफुलाई बाँधेर पठाएको भन्दै प्रहरी चौकि पुगेकी थिइन । तर प्रहरीले शंकालागेपछि सोधपुछका क्रममा पोल खुलेको हो । धर्म भाइ बनाएर यौन सम्वन्ध राख्दै आएको समेत बयानका क्रममा नकर्मीले बताइएको प्रहरीले बताएको छ । तर पछिल्लो समय नकर्मी र रानामगर बिच आर्थिक विषयमा विवाद बढेको र त्यहि लेनदेनका विषयमा कुरा नमिलेपछि नकर्मीले हत्या गराएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको हो । फुटपाथमा चिया बच्दै आएकी नकर्मी पोखरामा स्थानिय प्रशासनले फुटपाथबाट हटाएपछि कोठामै बस्दै आएकी थिइन ।

अख्तियार पस्यो सीटीईभीटीमा को को पर्लान कारबाहीमा ? _ Exclusive Video

Subscribe

Subscribe To DC KATHMANDU BLOG

© 2013 DCKTM. All rights reserved.