जनताका छोरा राष्ट्रप्रमुख बन्दा पटक-पटक विवादमा फसे - Exclusive NEWS
डा. रामबरण यादव नेपालको बर्तमान राष्ट्रपति हुन। उनी २०६५ साउनमा निर्वाचित भएका नेपालका प्रथम राष्ट्रपति हुन। उनले यस अघि स्वास्थ्य मन्त्रीको रूपमा र नेपाली काँग्रेस पार्टीको महासचिवको रूपमा सेवा गरे। राष्ट्रपति डा. रामबरण यादव पटक पटक वीबादमा तानीनुभाएको छ । धानन्यायाधीशसहित खिलराज रेग्मीलाई सत्ता सुम्पने चारदलीय प्रस्ताव अनुमोदन गरेबाटै विवादमा फसेका थिए, राष्ट्रपति रामवरण यादव । त्यसमाथि अख्तियार प्रमुखमा शाहीकालका मतियार र भ्रष्ट छविका लोकमानसिंह कार्कीको नियुक्ति सिफारिस सदर गरेपछि त उनी विवादको दलदलमा फस्न पुगेका छन् ।
Tags: all video news
Subscribe to:
Post Comments (Atom)
0 Responses to “जनताका छोरा राष्ट्रप्रमुख बन्दा पटक-पटक विवादमा फसे - Exclusive NEWS”
Post a Comment