नेपाललाई नक्कली नोट तस्करीको 'ट्रान्जिट' बनाउँदै: Khoj Khabar
नेपाललाई नक्कली नोट तस्करीको 'ट्रान्जिट' बनाउँदै: Khoj Khabar Watch online

अन्तर्राष्ट्रिय स्तरमा भारतीय नक्कली रुपियाँ तस्करी गर्ने हाजी तलाद अली समूहले नेपाल
लाई नक्कली नोट तस्करीको 'ट्रान्जिट' बनाउँदै आएको खुलासा भएको छ । एक करोड
भारतीय नक्कली रुपियाँसहित मंगलबार साँझ एक पाकिस्तानी र एक नेपाली पक्राउ
परेपछि हाजी समूहले नेपाललाई मुद्रा तस्करीको 'ट्रान्जिट' बनाउँदै आएको खुलेको हो ।
नेपाल प्रहरीको विशेष ब्युरोबाट खटिएका प्रहरी टोलीले हजार दरका ७० लाख र पाँच सय
दरका ३० लाख नक्कली भारतीय रुपियाँसहित पासपोर्ट नम्वर बी--४६९१०२८ बहाक ५६ वर्षीय
पाकिस्तानी नागरिक फारुकशेख मोहम्मद र नेपाली नागरिक ६० वर्षीय मोहम्मद नरुउल्लाह
बुधबार पक्राउ गरेको हो । पक्राउ परेका दुवैले उक्त नोट आफूहरूलाई 'हाजी' भनिने पाकिस्तानी
नागरिकले दिएको बयान दिएका छन् । 'पक्राउ परेको पाकिस्तानी नागरिक आसाबले उक्त
नोट 'हाजी' भनिने पाकिस्तानीले दिएको बयानका क्रममा भनेको छ' अनुसन्धानमा खटिएका
एक प्रहरी अधिकृतले भने, 'ऊसँग पक्राउ परेका नेपाली नागरिक अरुउल्लाहले पनि सोही
किसिमको बयान दिएको छ ।
Tags:
all video news

Subscribe to:
Post Comments (Atom)

0 Responses to “नेपाललाई नक्कली नोट तस्करीको 'ट्रान्जिट' बनाउँदै: Khoj Khabar”
Post a Comment