Tough Talk - February 4, 2013
Watch Online Free Tough Talk - February 4, 2013
Watch Online Tough Talk - February 4, 2013 एनेकपा माओवादीको विगत देखि बर्तमानसम्मका गतिविधिहरु खोतल्ने जमर्को । एनेकपा माओवादीको उदय, माओवादीले संचालन गरेको शसस्त्र विद्रोह, पार्टीका आन्तरिक र बाह्य संघर्ष लगायतका विषयमा कुराकानी । यसका साथै जारी महाधिवेसन, महाधिवेसन पछि यसले राष्ट्रिय राजनीतिमा पर्ने प्रभाव र लम्बिदो राजनीतिक संक्रमण अन्त्यका लागि यसको महत्वका बारेमा पनि छलफल । आजका हाम्रा अथिति पूर्व माओवादी नेता तथा विश्लेषक भरत दाहाल ।
Tags:
all tv show ,
Tough Talk

Subscribe to:
Post Comments (Atom)

0 Responses to “Tough Talk - February 4, 2013”
Post a Comment