९ बुँदे माग राखेर आन्दोलनमा उत्रिए चलचित्रकर्मीहरु
Watch Online Chalchitra Kalakar Aandolan
चलचित्रकर्मीहरुले चलचित्र विकास बोर्डको कार्यालयमा तालाबन्दी गरेका छन् । आफ्ना माग पूरा नभएको भन्दै उनीहरुले बोर्डको चाबहिलस्थित कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरुले कार्यालयमा तालाबन्दी गर्दै केहीबेर नाराबाजी समेत गरेका थिए । बिभिन्न ९ बुँदे माग राखेर आन्दोलनमा उत्रेका चलचित्रकर्मीहरु माग पूरा गर्ने प्रतिवद्धता जनाएर पनि सरकारले बेवास्ता गरेको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।
Subscribe to:
Post Comments (Atom)
0 Responses to “९ बुँदे माग राखेर आन्दोलनमा उत्रिए चलचित्रकर्मीहरु”
Post a Comment