Home
» all video news
» पूर्व प्रधानमन्त्री बुर्लुस्कोनीले नाबालिकासँग यौन सम्बन्ध राखेपछि
पूर्व प्रधानमन्त्री बुर्लुस्कोनीले नाबालिकासँग यौन सम्बन्ध राखेपछि
नाबालिकासँग यौन सम्बन्ध राख्ने पूर्व प्रधानमन्त्री बुर्लुस्कोनीलाई ७ वर्ष कैद फैसला काठमाडौ, असार ११ - नाबालिकासँग यौन सम्बन्ध राखेको आरोपमा अदालतले इटलीका पूर्व प्रधानमन्त्री सिल्भियो बुर्लुस्कोनीलाई ७ वर्ष कैद फैसला सुनाएको छ । तीनपटक प्रधानमन्त्री भइसकेका बुर्लुस्कोनी यौन सम्बन्धकै कारण पटक पटक चर्चामा रहने गरेका छन् ।
Tags:
all video news
0 Responses to “पूर्व प्रधानमन्त्री बुर्लुस्कोनीले नाबालिकासँग यौन सम्बन्ध राखेपछि ”
0 Responses to “पूर्व प्रधानमन्त्री बुर्लुस्कोनीले नाबालिकासँग यौन सम्बन्ध राखेपछि ”
Post a Comment