यसरि भक्कानो छोडेर रोय बलिउडका चर्चित अभिनेता सञ्जय दत्त (भिडियो )
यसरि भक्कानो छोडेर रोय बलिउडका चर्चित अभिनेता सञ्जय दत्त (भिडियो )
बलिउडका चर्चित अभिनेता सञ्जय दत्तले आफू विरुद्धको फैसला पुनर्विचारका लागि गरेकोअपील भारतको पुनरावेदन अदालतले खारेज गरिदिए पछी उनी जेल जाने नै भए ।
सन् १९९२ मा भएको मुम्बई हमलाका दोषीहरुबाट हतियार लिएर अवैध रुपमा
राखेको अभियोगमा सञ्जयलाई ५ वर्षको जेल सजाय सुनाइएको थियो ।
यसअघि डेढ वर्ष जेलमा विताईसकेका उनले आफू विरुद्धको फैसला पुनर्विचार गर्न टाडा
अदालतलमा अपील गरेका थिए । तर, अदालतले सञ्जय विरुद्धको फैसला पुनर्विचार
गर्न नमिल्ने निर्णय दिएको छ ।
अदालतको यो निर्णयसँगै अब सञ्जय दत्तले अब जेल सजाय भोग्नुपर्ने अवस्था
आएको छ । यही मे १८ तारीखभित्र उनले कारागार जानुपर्ने छ भने साँढे तीन वर्ष जेलमा
विताउनु पर्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
Subscribe to:
Post Comments (Atom)
0 Responses to “यसरि भक्कानो छोडेर रोय बलिउडका चर्चित अभिनेता सञ्जय दत्त (भिडियो )”
Post a Comment