सार्वजनिक यातायातमा महिलालाई 'यौनजन्य दुर्व्यवहार'
महिलाहरु सार्वजनिक सवारीमा हुने दुव्र्यवहारबाट हैरान छिन् । दिनहुँ यात्रा गर्दा दुर्व्यवहार
भोग्नुपरेको छ । बसमा ढोकासम्म दैनिक यात्रा गर्नु पर्ने र 'यात्रुहरूको भीडभाडमा
ठेलमठेल गर्नेहरूले अनावश्यक दुःख भोग्नु परेको हुन्छ ।
आफु सचेत भएर यात्रा गर्दासमेत खराब आचरण भएका व्यक्तिबाट जोगिन मुस्किल पर्छ ।
सार्वजनिक सवारीमा युवतीलाई जिस्क्याउनु, असहज हुने गरी धकेल्नु, छुनु, चलाउनु,
अश्लील शब्दहरू प्रयोग गर्नु यौनजन्य दुर्व्यवहार मानिन्छ । तर जनचेतनाको कमीले
सार्वजनिक सवारीमा हुने दुव्र्यवहार अपराध हो भन्ने अधिकांशलाई थाहा छैन, 'यस्तो
अपराध भएमा प्रहरीमा नगई सिधै अदालत जान सकिन्छ ।यस्तो दुर्व्यवहार अपराध हो ।
यस्तो अपराधमा प्रहरीमा नगई सिधै अदालत जान पाइन्छ । एक वर्षसम्म कैद र १० हजार
रुपैयाँ जरिवाना हुने प्रावधान छ तर महिलाहरूमा चेतनाको कमीले यो अपराध हो
भन्नेसमेत थाहा पाउँदैनन्

Tags:
all video news

Subscribe to:
Post Comments (Atom)

0 Responses to “सार्वजनिक यातायातमा महिलालाई 'यौनजन्य दुर्व्यवहार'”
Post a Comment