Atit Haru Samjhiyera | Anju Panta
अतितहरु बल्झिएर फेरी मुटु रेट्ने डरले
निदाउनै छाडे तिम्लाई सपनीमा भेट्ने डरले
अतितहरु बल्झिएर…. आउछौ किन कल्पना नआउ भुल्न गाह्रो हुन्छ
ऋतु संगै पात फेरी यो मन फुल्न गाह्रो हुन्छ
हिडेकी छु चुप लागेर आफ्नै बदनाम हुने डरले
मेरो पिडा सुन्यौ भने न्याउली संगै रुने डरले अतितहरु बल्झिएर.

Tags:
Audio Song

Subscribe to:
Post Comments (Atom)

0 Responses to “Atit Haru Samjhiyera | Anju Panta”
Post a Comment